दरबारमार्गमा कोरोनाको प्रभावः घरभाडा छुट दिन व्यवसायीको माग

काठमाडौं । दरबारमार्गका व्यवसायीले घरभाडा छुटका लागि दरबारमार्ग विकास बोर्डमा निवेदन दिएका छन् । व्यवसायीले कोरोना महामारीका कारण व्यवसाय ठप्प भएकाले घरभाडा छुट गरिदिन बोर्डमा निवेदन दिएका हुन् । बिइङ ह्युमनका सञ्चालक राजु थापाले बोर्डमा निवेदन बुझाएको जानकारी दिए । ‘हामीले हाम्रो माग बुझाएका छौँ । यसको जवाफ भोलि आउनेछ ।’ निवेदनमा लेखिएको छ, ‘घरधनी … Continue reading दरबारमार्गमा कोरोनाको प्रभावः घरभाडा छुट दिन व्यवसायीको माग